नेपालकै सबैभन्दा लामो क्रिकेट प्रतियोगिता हुने

मोरङ– पूर्वको नाइन सिक्स इभेन्ट्स प्राइभेट लिमिटेडले नेपाली क्रिकेटकै सबैभन्दा लामो प्रतियोगिता गर्ने भएको छ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेको पहिलो वर्षको नाममा गरिने ‘नाइन्टी सिक्स ट्रफी’ दुईदिने क्रिकेट अवधारणामा सातै प्रदेशमा खेलाइने छ । यो प्रतियोगिताभन्दा पनि सिजन हो जहाँ १ सय २२ दिनसम्म नेपालमा क्लब क्रिकेट सञ्चालन हुनेछ भने प्रत्येक सिजनमा सात […]

Continue Reading

पीसीआर जाँच : भनसुन गर्न नसक्नेहरू रिपोर्ट कुरेको कुर्‍यै

धनगढी /हेटौंडा : सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा भदौ १ गते बैंकका कर्मचारीमा पहिलो पटक कोरोना देखियो। ग्लोबल आईएमईका एक पुरुष कर्मचारीले साउन ३० गते स्वाब दिएका थिए। त्यसको रिपोर्ट भदौ १ गते पोजिटिभ आएको हो। धनगढीमा दुईवटा शाखा रहेको ग्लोबल आईएमईका ३९ कर्मचारीले भदौ १ गते नै स्वाब दिए। त्यसको रिपोर्ट दुई दिनपछि आयो। नजिकै […]

Continue Reading