प्रेम दिवसको व्यापार : सामान्य पसलमा बेचिन्छ १ लाखको गुलाफ

काठमाडौं– काठमाडौंस्थित दरवारमार्ग छेउमा रहेको आर्चिज गिफ्ट सपमा बिहीवार युवायुवतीको भीड देखिन्थ्यो । ‘जताततै झिलीमिली भएर होला कुनै गिफ्टमा आँखा जादैँन,’ एक युवती आफू छेउका युवकसँग भन्दै थिइन् । आर्चिज गिफ्ट सपको झकिझकाउ माहोलले प्रेम दिवस (भ्यालेन्टाइन डे) को प्रभाव बढ्दै गएको सहजै बुझ्न सक्ने अवस्था थियो । राजधानीका प्राय सबैजसो गिफ्ट सपमा युवायुवतीको बाक्लो […]

Continue Reading

असार नलाग्दै बागलुङमा रोपाइँको चटारो

बागलुङ- यतिबेला गलकोटका किसान बेफुर्सदिला छन् । खेतमा रोपाइँको चटारो छ । सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ । ‘प्रि–मनसुन’ सक्रिय हुँदा रोपाइँ छिटो शुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । दैनिक जसो वर्षा हुन थालेपछि रोपाइँ सहज भएको किसानले बताएका छन् । “धमाधम रोपाइँ चलेको छ, किसान व्यस्त छन्”, गलकोट […]

Continue Reading

कार्यालय सहयोगीको भ’रमा स्वा’स्थ्यचौकी

हुम्ला– हुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–६ मा रहेको बराइ स्वास्थ्यचौकी झण्डै दुई महिनादेखि स्वास्थ्यकर्मीविहीन बनेको छ । सात कर्मचारीको दरबन्दी रहेको बराइ स्वास्थ्यचौकीमा एक कार्यालय सहयोगीको भरमा कार्य सञ्चालन हुँदै आएको छ । मङ्सिर १५ गते यतादेखि कर्मचारी कोही नहुँदा कार्यालय सहयोगी मानबहादुर रोकायाको भरमा स्वास्थ्यचौकी सञ्चालन हुँदै आएको हो । एचए एक, अनमी दुई, […]

Continue Reading

जरिवाना तिर्न नसक्दा युएई एयरपोर्टमै अड्किए १७ नेपाली

काठमाडौं : भिसा समय अवधि सकिएका १७ जना नेपाली जरिवाना तिर्न नसकेर उतै अड्किएका छन्। नेपाल एयरलाइन्सको चार्टर्ड उडानबाट नेपाल आउन लागेका नेपाली भिसा सकिए पछिको जरिवाना तिर्न नसकेर एयरपोर्टमै अड्किएका हुन्। कोरोना भाइरस(कोभिड १९) सक्रमणबाट रोजगारी गुमाएर फर्किन बाध्य भएका १७ जना कामदारलाई त्यहाँको अध्यागमनले रोकेपछि हैरानीमा परेका छन्। कोभिडपछि भिसा सकिएकालाई जरिवाना नलगाउन […]

Continue Reading

पर्यटनमन्त्रीको निर्देशन : उपत्यकामा पाँच लाख पर्यटक क्षमताको पूर्वाधार बनाउनू

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले काठमाडौं उपत्यका वरिपरि पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन् । मन्त्रालयमा सोमबार बोर्डका निर्देशकसँगको छलफलमा मन्त्री भट्टराईले उपत्यका आसपास क्षेत्रमा पाँच लाख पर्यटक क्षमताको पर्यटन पूर्वाधार पदमार्ग र साइक्लिङ पर्यटनको सम्भावनाको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन पेश […]

Continue Reading

सजिलो छैन नेकपा महाधिवेशन

काठमाडौं : सत्तारूढ दल नेकपाले तत्कालीन पार्टी एकता घोषणा गरिरहँदा दुई वर्षभित्र पार्टी महाधिवेशन गर्ने लक्ष्य निर्धारण गर्‍यो। दुई वर्षको त्यो भाका नाघ्यो, तर महाधिवेशन त के पार्टी एकता, एकीकरणकै काम अहिलेसम्म टुंगिन सकेन। मंसिरमै अर्ली महाधिवेशनको प्रस्ताव आयो। दुवै अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालको सहमतिमा मंसिरमै महाधिवेशनको मिति तोकिएन। अहिले फेरि चैतमा […]

Continue Reading

५ महिनापछि : पहिलो उडान नारिता

काठमाडौं : कोरोनाका कारण उडान बन्द भएको करिब ५ महिनापछि नेपाल एयरलाइन्सले जापानको नारिता उडान र मलेसियाको क्वालालाम्पुरबाट मालिन्दो एयरले काठमाडौं उडान भर्ने भएका छन्। भदौ १६ गतेबाट पुनः सञ्चालन हुन लागेको अन्तर्राष्ट्रिय उडान तालिकामा भदौ १७ गते अर्थात् सेप्टेम्बर २ तारिकमा दुवै एयरलाइन्सले काठमाडौं अवतरण गर्दै छन्। नियमित उडानसँगै चार्टर्ड उडानलाई निरन्तरता दिने सरकारको […]

Continue Reading

श्रमिक बैंक स्थापना

काठमाडौं : श्रमिक बैंक स्थापना भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्लालयले भर्चुअल कार्यक्रमको आयोजना गरी श्रमिक बैंक स्थापना गरेको हो। मन्त्रालयले आइतबार कार्यक्रम आयोजना गरी आर्थिक वर्ष २०७६/७७ मा कार्य सम्पादन र चालु आव २०७७/७८ को लागि लक्ष्यको विषयमा बोल्दै मन्त्री रामेश्वर राय यादवले श्रमिक बैंकको घोषणा गरेका हुन्। श्रमिक बैंक स्थापनापश्चात सबै […]

Continue Reading

रोकिएन तामाकोशी दोहन : बालुवा उत्खनन् गर्ने ६ जना पक्राउ

दोलखा : दोलखाको विभिन्न स्थानबाट तीन दिनमा तामाकोशी नदिमा गैरकानुनी बालुवा उत्खनन् गर्ने सात साधनसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । दोलखाको विगु गाउँपालिका–४, लादुकको ओलीटारस्थित तामाकोशी नदि किनाराबाट सोमबार साँझ ७ बजे गैरकानुनी रुपमा बालुवा उत्खनन् गरेका ४ ट्याक्टरसहित ४ चालकलाई इलाका प्रहरी कार्यालय सिंगटीले पक्राउ गरेको हो । यस अघि शुक्रबार राती […]

Continue Reading

उपत्यकामा दुई हजार वेड क्षमताको क्वारेन्टाइन बनाइँदै

काठमाडौं : सरकारले काठमाडौँ उपत्यकामा दुई हजार वेड क्षमताको क्वारेन्टिन शीघ्र निर्माण गर्ने निर्णय गरेको छ। कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको प्रभावकारी व्यवस्थाका साथै उपचारका निम्ति उक्त स्थल निर्माणको जिम्मेवारी सहरी विकास मन्त्रालयलाई दिइएको छ। मन्त्रिपरिषदको आइतबार बसेको निर्णय सोमबार सार्वजनिक गर्दै अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सहरी विकास मन्त्रालयलाई […]

Continue Reading