आप्रवासी कामदारको अनुमति (भि’सा) र’द्द गर्दै कुवेत

मेनपावरका अनुसार उनीहरूको प्रायोजक वा कम्पनीहरूले उनीहरूको कामको अनुमति नवीकरण गर्न असफल भएकोले भिसा रद्द गरिएको जनाएको छ । जनवरी १२ मा नयाँ ‘एशल’ प्रणाली सुरू भएदेखि २ हजार ७२६ रेसिडेन्सी अनुमति रद्द गरिएको र १ हजार ५८४ जनाले मुलुक छोडी सकेको जनाएको छ । करीव ३० हजार आप्रवासी कामदारहरुले अनुमति नवीकरण गरिएको थियो । […]

Continue Reading

बुढीगण्डकी आयोजनामा अन्यौलता, मुआब्जा वितरण सुस्त

काठमाडाै‌– बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रमा मुआब्जा निर्धारण भएको १९ हजार ३७४ रोपनी जग्गाका जग्गाधनीलाई मुआब्जा वितरण गर्न बाँकी रहेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सो परियोजनाको धादिङ र गोरखातर्फ मुआब्जा निर्धारण भए पनि तीव्ररुपमा वितरण हुन सकेको छैन । सरकारले गोरखातर्फ कूल नौ हजार ३७२ रोपनी र धादिङतर्फ कूल दश हजार दुई […]

Continue Reading

२०७८ को दशैंमा ‘परदेशी–२’

काठमाडौँ– नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी–२’ आउँदो वर्ष २०७८ को दशैंमा प्रदर्शन हुने भएको छ । हालै फिल्मको छायांकन सकिएसँगै निर्माण टिमले आउँदो वर्षको दशैंलाई प्रदर्शन मिति तय गरेको हो । निर्माता राजेश वंशलले लकडाउनअघि र पछि गरि ५० दिन लगाएर फिल्मको छायांकन गरिएको बताए । अमेरिका, भारतको विभिन्न स्थानसँगै नेपालको पोखरा, पाल्पा, चितवन, काठमाडौंलगायतका […]

Continue Reading

भारतीय फेसन ब्रान्ड मिन्त्रसँग सस्तोडिलको ब्यापार साझेदारी

काठमाडौं : नेपालको ई–कमर्स कम्पनी सस्तोडिलडटकम एकै साता भारतका बिख्यात दुई ई-कमर्स कम्पनी सँग रणनैतिक साझेदारी गर्न सफल भएको छ। फ्लिपकार्टपछि सातोडिलले भारतिय फेसन र जिवन शैलीको प्रख्यात कम्पनी मिन्त्रसँग रणनैतिक साझेदारी गरेको छ । सस्तोडिलले मिन्त्र फेशन ब्रान्डको सामानहरुको बिक्रि वितरण तथा बजारीकरण गर्ने सस्तो डिलका संस्थापक सीईओ अमन थापाले बताए । साझेदारी पछि […]

Continue Reading