नेपालकै सबैभन्दा लामो क्रिकेट प्रतियोगिता हुने

मोरङ– पूर्वको नाइन सिक्स इभेन्ट्स प्राइभेट लिमिटेडले नेपाली क्रिकेटकै सबैभन्दा लामो प्रतियोगिता गर्ने भएको छ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेको पहिलो वर्षको नाममा गरिने ‘नाइन्टी सिक्स ट्रफी’ दुईदिने क्रिकेट अवधारणामा सातै प्रदेशमा खेलाइने छ । यो प्रतियोगिताभन्दा पनि सिजन हो जहाँ १ सय २२ दिनसम्म नेपालमा क्लब क्रिकेट सञ्चालन हुनेछ भने प्रत्येक सिजनमा सात […]

Continue Reading

सस्तोडिल डटकमको भारतीय ई-कमर्स कम्पनी फ्लिपकार्टसँग साझेदारी

काठमाडौं : नेपालको ई–कमर्स कम्पनी सस्तोडिल र भारतको लोकप्रिय ई-कमर्स कम्पनी फ्लिपकार्टले आफ्नो लाखौं विक्रेताहरूको लागि सीमापार व्यापार सुरु गर्न रणनीतिक समझादरी गरी सम्झौता गरेका छन्। यससँगै फ्लिपकार्ट सस्तोडिलको माध्यमबाट आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको छ। सस्तोडिलले साझेदारी अन्तर्गत फ्लिपकार्ट बजारका भारतीय उत्पादनहरु (बच्चाका कपडाहरु, बच्चाका हेरचाहका सामाग्री, अडियो उपकरणहरु, पुरुष तथा महिलाका कपडाहरु, […]

Continue Reading

भारतीय फेसन ब्रान्ड मिन्त्रसँग सस्तोडिलको ब्यापार साझेदारी

काठमाडौं : नेपालको ई–कमर्स कम्पनी सस्तोडिलडटकम एकै साता भारतका बिख्यात दुई ई-कमर्स कम्पनी सँग रणनैतिक साझेदारी गर्न सफल भएको छ। फ्लिपकार्टपछि सातोडिलले भारतिय फेसन र जिवन शैलीको प्रख्यात कम्पनी मिन्त्रसँग रणनैतिक साझेदारी गरेको छ । सस्तोडिलले मिन्त्र फेशन ब्रान्डको सामानहरुको बिक्रि वितरण तथा बजारीकरण गर्ने सस्तो डिलका संस्थापक सीईओ अमन थापाले बताए । साझेदारी पछि […]

Continue Reading

जरिवाना तिर्न नसक्दा युएई एयरपोर्टमै अड्किए १७ नेपाली

काठमाडौं : भिसा समय अवधि सकिएका १७ जना नेपाली जरिवाना तिर्न नसकेर उतै अड्किएका छन्। नेपाल एयरलाइन्सको चार्टर्ड उडानबाट नेपाल आउन लागेका नेपाली भिसा सकिए पछिको जरिवाना तिर्न नसकेर एयरपोर्टमै अड्किएका हुन्। कोरोना भाइरस(कोभिड १९) सक्रमणबाट रोजगारी गुमाएर फर्किन बाध्य भएका १७ जना कामदारलाई त्यहाँको अध्यागमनले रोकेपछि हैरानीमा परेका छन्। कोभिडपछि भिसा सकिएकालाई जरिवाना नलगाउन […]

Continue Reading

पर्यटनमन्त्रीको निर्देशन : उपत्यकामा पाँच लाख पर्यटक क्षमताको पूर्वाधार बनाउनू

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले काठमाडौं उपत्यका वरिपरि पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन् । मन्त्रालयमा सोमबार बोर्डका निर्देशकसँगको छलफलमा मन्त्री भट्टराईले उपत्यका आसपास क्षेत्रमा पाँच लाख पर्यटक क्षमताको पर्यटन पूर्वाधार पदमार्ग र साइक्लिङ पर्यटनको सम्भावनाको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन पेश […]

Continue Reading

सजिलो छैन नेकपा महाधिवेशन

काठमाडौं : सत्तारूढ दल नेकपाले तत्कालीन पार्टी एकता घोषणा गरिरहँदा दुई वर्षभित्र पार्टी महाधिवेशन गर्ने लक्ष्य निर्धारण गर्‍यो। दुई वर्षको त्यो भाका नाघ्यो, तर महाधिवेशन त के पार्टी एकता, एकीकरणकै काम अहिलेसम्म टुंगिन सकेन। मंसिरमै अर्ली महाधिवेशनको प्रस्ताव आयो। दुवै अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालको सहमतिमा मंसिरमै महाधिवेशनको मिति तोकिएन। अहिले फेरि चैतमा […]

Continue Reading

५ महिनापछि : पहिलो उडान नारिता

काठमाडौं : कोरोनाका कारण उडान बन्द भएको करिब ५ महिनापछि नेपाल एयरलाइन्सले जापानको नारिता उडान र मलेसियाको क्वालालाम्पुरबाट मालिन्दो एयरले काठमाडौं उडान भर्ने भएका छन्। भदौ १६ गतेबाट पुनः सञ्चालन हुन लागेको अन्तर्राष्ट्रिय उडान तालिकामा भदौ १७ गते अर्थात् सेप्टेम्बर २ तारिकमा दुवै एयरलाइन्सले काठमाडौं अवतरण गर्दै छन्। नियमित उडानसँगै चार्टर्ड उडानलाई निरन्तरता दिने सरकारको […]

Continue Reading

श्रमिक बैंक स्थापना

काठमाडौं : श्रमिक बैंक स्थापना भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्लालयले भर्चुअल कार्यक्रमको आयोजना गरी श्रमिक बैंक स्थापना गरेको हो। मन्त्रालयले आइतबार कार्यक्रम आयोजना गरी आर्थिक वर्ष २०७६/७७ मा कार्य सम्पादन र चालु आव २०७७/७८ को लागि लक्ष्यको विषयमा बोल्दै मन्त्री रामेश्वर राय यादवले श्रमिक बैंकको घोषणा गरेका हुन्। श्रमिक बैंक स्थापनापश्चात सबै […]

Continue Reading

सरकारी जागिरसँगै व्यवसायिक कृषि र पशुपालन

ओखलढुंगा : धेरैले खेतीपाती गर्नुका दुखले जागिर रोज्छन्। त्यसमाथि पनि धेरैको नजर सरकारी जागिरतिरै हुन्छ। जागिरे भएपछि कृषिलाई पनि मुख्य पेशालाई महत्व दिने विरलै हुन्छन्। तर ओलखढुंगा नारायणस्थानका बालकुमार खनाल सरकारी जागिरसँगै कृषिमा पनि एक अब्बल किसान हुन्। सिद्धिचरण नगरपालिका–३, नारायणस्थानका बालकुमार खनालले जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव हुन्। कार्यालय समयबाहेक उनी अधिकांश समय […]

Continue Reading

रोकिएन तामाकोशी दोहन : बालुवा उत्खनन् गर्ने ६ जना पक्राउ

दोलखा : दोलखाको विभिन्न स्थानबाट तीन दिनमा तामाकोशी नदिमा गैरकानुनी बालुवा उत्खनन् गर्ने सात साधनसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । दोलखाको विगु गाउँपालिका–४, लादुकको ओलीटारस्थित तामाकोशी नदि किनाराबाट सोमबार साँझ ७ बजे गैरकानुनी रुपमा बालुवा उत्खनन् गरेका ४ ट्याक्टरसहित ४ चालकलाई इलाका प्रहरी कार्यालय सिंगटीले पक्राउ गरेको हो । यस अघि शुक्रबार राती […]

Continue Reading